शेलजा आचार्य भूतपूर्व कृषि पशु विज्ञान विद्यार्थी मञ्चको अध्यक्षमा वास्तोला

Logo
प्रकाशित शनिबार, जेठ ३२, २०८२

विराटनगर — शेलजा आचार्य भूतपूर्व कृषि पशु विज्ञान विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको छ। समितिको अध्यक्षमा युवराज वास्तोला निर्विरोध निर्वाचित भएका छन्। २१ सदस्यीय समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा राजेन्द्र ढुङ्गाना र सुस्मिता रेग्मी चयन भएका छन्। सचिवमा महेश घिमिरे र कोषाध्यक्षमा जुगल किशोर यादव रहेका छन्।

त्यसैगरी सदस्यहरूमा सौरभ सिंह, गोविन्द गुरुङ, खेम जगराय माझी, गोपाल साह, सजनी तामाङ, मुकेश यादव, दिप्सन राई, अनन्त लाल यादव, शुसान्त चौधरी, स्रवास विष्ट, भरत घिमिरे, रोशन घिमिरे, विरेन्द्र मण्डल, र मदन बस्नेत रहेका छन्।

सल्लाहकारहरूमा शेलजा आचार्य, समृति पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारी, र डा. राधेश्याम मण्डल विन्दु भन्डारी विरेन्द्र अधिकारी ,गणेश राम,नारायण घिमिरे लगायका व्यक्तिहरू रहेका छन्।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]