विराटनगर । मोरङ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झा निर्वाचित भएकी छन्। उनले ३०,४३४ मत प्राप्त गरका छन
उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९,४१५ मत पाएका छन्। जनता समाजवादी पार्टी, नेपालका राजकुमार यादवले ८,७४७ मत र नेकपा का शिवकुमार मण्डलले ८,६१४ मत प्राप्त गरेका छन्। एमालेका मनोज कुमार अग्रवालले ६,९४५ मत ल्याएका छन्।
यसअघि मोरङ–५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए। यसपटक उनले राष्ट्रिय उर्जाशील पार्टी खोलेर चुनाव लडेका थिए र ४,१९९
