राधाकृष्ण मन्दिर निर्माणार्थ श्रीमद्भागवत सप्ताहमा भक्तजनको उत्साहजनक सहभागिता।

Logo
प्रकाशित शुक्रबार, चैत्र २०, २०८२

विराटनगर महानगरपालिका वडा न १० यादव चाैकमा राधाकृष्ण मन्दिर निर्माणको लागि चैत १५ गते देखि सुरू भएकाे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुरानमा भक्तजनहरूकाे उत्साहजनक सहभागीता रहेकाे छ।
श्रीमद भागवत पुराणमा कथा बाचनकाे लागि छिमेकी मुलुक भारत बृद्धावनका कथा व्यास किशोर स्वामी र श्री श्री एक सय आठ श्री महन्त बाबा विन्देश्वर दासले कथा वाचन गर्दे आईरहनु भएको छ । श्रीमद भागवत धन–धन्याचल सप्ताह पुराण प्रत्येक दिन विहान ८ वजेदेखि १० वजे, बेलुका २ः३० वजेदेखि राती ९:३० वजे सम्म वाचन हुँदै आएकाेछ ।पुरान समितिकी अध्यक्ष ममता यादवले जनएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]