नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशको दोश्रो प्रदेश अधिवेशन बाट आयुर्वेद स्वास्थ्यकर्मीकाे अध्यक्षमा बैजनाथ साह काे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजकाे अध्यक्ष मा निर्वाचित भएकाे छ। शाह नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशको दोश्रो पटक निर्वाचन बाट निर्वाचित
बन्नु भएकाे हाे। उपाध्यक्ष श्याम कुमार श्रेष्ठ उपाध्यक्ष मुकेश कुमार सिंहसचीव दिपक भुजेल
कोषाध्यक्ष मनिषा देव रहेका छन।भने सदस्यहरूमा अमरभुबन चौधरी खोटाङ सदस्य महेस राई ( इलामसदस्य कृष्ण प्र. रिजाल झापा सदस्य कमलेश कुमार यादब तेह्रथुम सदस्य भोला मेहेता सुनसरी सदस्य सरस्वती मगर भोजपुर सदस्य दिपककुसुहवा ओखलढुंगासदस्य गैस पुरुष अन्नत कुमार गुप्ता सदस्य गैस महिला लिलि कुमारी मण्डल गोपाल सुवेदीअध्यक्ष नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज झापा नेपाल स्वास्थ्य समाज कोशी प्रदेश समितिले तीन जना आयुर्वेद स्वास्थ्यकर्मी सम्मान गरेको छ । डा. सुरेश महर्जन, तिर्थराज आचार्य र नरेश थापालाई सम्मान गरेको हो ।साे कार्यक्रम का प्रमुख अतिथि तथा यस प्रदेशका स्वास्थय मन्त्री निर्मला तावा लिम्बुले समावेशि र महिलाहरूकाे सहभाता हुने गरी समिति निर्माण हुनुपर्नेमा जाेड दिनुभयाे ।मन्त्री लिम्बूले आयुर्वेद स्वास्थ्यकर्मीहरूकाे स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण याेदान रहेकाे बताउनुभयो । समाजले शुक्रबार विराटनगरमा आयोजना गरेको दोस्रो कोशी प्रदेश अधिवेशनमा तीनै जना आयुर्वेद कर्मीलाई सम्मान गरेको हो। आयुर्वेदकर्मीलाई स्वास्थ्यकर्मी सरह मान्यता दिलाउन महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्दै समाजले समाजले शुक्रबार विराटनगरमा आयोजना गरेको दोस्रो कोशी प्रदेश अधिवेशनमा तीनै जना आयुर्वेद कर्मीलाई सम्मान गरेको हो। आयुर्वेदकर्मीलाई स्वास्थ्यकर्मी सरह मान्यता दिलाउन महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्दै समाजले केन्द्रिय अध्यक्ष गोकुल पराजुली र समाजका कोशी प्रदेश अध्यक्ष बैजनाथ साहले तीनै जना आयुर्वेदकर्मीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।