विराटनगर। मधेसी स्वास्थय कर्मी फोरम,नेपाल प्रदेश न १ को दोस्रो अधिवेशन बाट मुकेश सिंह को अध्यक्षतामा १५सदस्य समिति चयन भएकाे छ। भने समितिकाे उपाध्यक्ष मान बहादुर मगर, उपाध्यक्ष सुस्मा सिंह, उपाध्यक्ष मनोज यादव,(आयुर्वेद )मुख्यसचिव शिव नारायण यादव, सचिब राज कुमार दास,राम उद्गार यादव,उदय नारायण दुलाल, कोषाध्यक्षमा राम अबतार यादव सदस्यहरूमा दिपक याखा रोनियर,मोहन साह,बिजेन्द्र यादव,मनिश कु ओझा,राज किशोर यादव,सिकेन्द्र कु यादव चयन भएको छ । प्रमुख अतिथी तथा यस प्रदेशका स्वास्थ मन्त्री निर्मला ताबा लिम्बू
, बिशिस्ट अतिथीमा पुर्व स्वास्थ मन्त्री जयराम यादव,स्वास्थ कर्मी फोरमका केन्द्रिय अध्यक्ष बाल किशोर प्रसाद यादव,जसपाका प्रदेश अध्यक्ष दिपक याखा, जसपा का माेरङ का उपाध्यक्ष महेश्वर यादव, समाजवादी महिलाका माेरङ अध्यक्ष सदिना , उपाध्यक्ष स्वास्थ्यकर्मी फोरमका महासचिव कृष्ण लाल यादव , यस प्रदेशका स्वास्थ्य मन्त्री का प्रमुख स्वकीय सचिव रन्जित राई, स्वास्थ्यकर्मी फाेरमका अध्यक्ष हरि शंकर साह काे अध्यक्षतामा समपन्न गर्नु भएको थियोे।