बिराटनगर अशाेज ११लामाे समयदेखि बन्द रहेको विराटनगरको तस्करी पुनः खुल्न लागेकै हो भन्ने चर्चा र बहस सुरु भएको छ । सिमा नाकाबाट तस्करी हुनथालेको छ। उत्त क्षेत्रमा दिनभर साना तिना झाेले पाेकेलाई दुख दिएर हेरान वनाउदै आएकाे हाे। भने सर्वसाधारण घर प्रयाेजनकाेलागि जाेगवनीबाट किनमेल गरेर फर्किने क्रममा सशस्त्र प्रहरीले सास्ती दिदै आएका छन । यता रातिकाे समयमा सशस्त्र प्रहरी काे मिलाेमताेमा साडी ,कपडा , चिनि,खाधयान ,नेपालमावेण्डरहेकाे फेन्टा, काजु किसमिस ,रजनिगन्धा वेडरहेकाे चिजवस्तुहरू व्यापक तस्करीगर्ने गिराेहहरू सक्रियता रहदै आइरहेका छन ।भने हरियो मटर , चामल काे बाेरामा, चिनि ,कपडा , लेज,लगायतका मालसमानहरू तस्करी हुदै आएकाे छ। सामान बोकेको समानहरू सुरक्षानिकाकाे सहयाेगमा दैनिकरूपमा लाखौंकाे तस्करी भईरहेका छन। पछिल्लो समय कोशी प्रदेशको राजधानी विराटनगर सँगै सिमाना जोडिएको भारतको जोगबनीबाट किनमेल गरेर नेपाल फर्किने सर्वसाधारणको हकमा कडाई गरिएको छ ।
स्राेतका अनुसार डिउटिमा खटिरहेका सशस्त्र प्रहरीले दिभरी कडाईकाे नाटक गरेर सेटिङमारकम लिइसकेपछि । उत्त ढाटमा खटिएको टाेलिले चाेरि तस्करी नियन्त्रणकाे नाममा पक्राउ परिसकेको मालसामान केहिवेराखेर आर्थिक लेनदेन मिलान भईकाे खन्डमा पुनःह पक्राउगरेर राखेको मालसामान प्रहरीले फिर्ता दिदै आएकाे स्रोतले जानाएकाे छ। केही समय अगाडी तस्करसँग रकम असुली गरेको आरोपमा कारवाही स्वरुप विराटनगर बाहिर सरुवाभएर गरेका सुरक्षाकर्मी यतिखेर पुनः सिमा क्षेत्रमा देखिन थालेका छन् ।