विराटनगर माघ२७गते जनता समाजवादी पार्टी नेपाल,विराटनगर महानगरपालिका को पुनर्गठन भएकाे छ। जसपा नेपाल राजनैतिक समिति सदस्य तथा पुर्व स्वास्थ मन्त्री जयराम यादव को प्रमुख आतिथिमा बैठक बाट अमरेन्द्र कुमार यादव को अध्यक्षतामा ३७ सदस्य समिति चयन भएका छन।पुर्नगठित समितिको अध्यक्ष पदको जिम्मेवारी दिएको छ ।
उपाध्यक्षमा .नसरुल,सचिवमा राम चन्द्र यादव सह सचिवमा विकास कुमार मण्डल कोषाध्यक्षमा रुस्तम अली चयन भएका छन्र ।
त्यसेगरी सदस्यहरूमा अमरलाल दास तत्मा, फर्मुद आलम , श्याम कुमार मन्डल,राजेन्द्र कुमार मन्डल, मन्जुदेवी शर्मा, अर्जुन कुमार साह, शंकर प्रसाद यादव,आरति साह, दिनेश प्रसाद यादव ललिता देवी पासवान, रमेश महताे,राम प्रताप यादव,अरविन्द मन्डल ,लगायत ३७ सदस्य समिति चयन भएकाछन।
साे कार्यक्रम मा केन्द्रिय सदस्य संजय सिंह ,केन्द्रिय सदस्य सदिना खातुन ,कुन्ता राई, १ प्रदेश सचिव अनिल ठाकुर जिल्ला का वा अध्यक्ष मन्त लाल यादव,जिल्ला सह- सचिव दिनेश साह कोषाध्यक्ष बिनिता सिंह जिल्ला सदस्य तथा प्रवक्ता राकेश राेशन यादव,समाजवदी युवा संघ माेरङका जिल्ला अध्यक्ष सुशील यादव,स्वास्थ्यकर्मी का केन्द्रीय महासचिव कृष्ण लााल यादव, लगायत को उपस्थित मा समपन्न भएका थिए।