एकीकृत समाजवादी द्वरा महानगर प्रमुखलाई ज्ञापनपत्र

Logo
प्रकाशित सोमबार, चैत्र १२, २०८०

विराटनगर १५ एकीकृत समाजवादी महानगर कमिटिले विराटनगर महानगरपालिकामा ज्ञयापनपत्र वुझएकाे छ। महानगरमा पेशगरीएका ५९ सुत्रीय मागसहित ज्ञयापनपत्र बुझाएका थिए। महानगर समितिका अध्यक्ष विरेन्द्र यादवले नगरप्रमुख नागेशकाेईरालालाई ज्ञयापन पत्र वुझाएका थिए। भने विराटनगर महानगरपालिकामा रहेका विभिन्न समस्याकाे समाधान गर्न दवाव दिएका थिए। त्यसेगरी एकीकृत समाजवादीका पाेलिट व्युराे सदस्य तथा काेशि प्रदेश ईन्चार्ज महेश रेग्मी ,केन्द्रीय ,सल्लाहकार तथा जिल्ला समिति का उपाध्यक्ष लगायत विभिन्न तहतपका का नेता कार्यकर्ता हरूकाे उपस्थिति रहेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]