नेपाल यादव सेवा समिति विराटनगर १२ को कमिटी द्वारा आयोजीत नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा कार्यक्रम सम्पन्न !

Logo
प्रकाशित आइतबार, बैशाख ०२, २०८१

मुकेश यादव, विराटनगर ,बैशाख १ नेपाल यादव सेवा समिति विराटनगर १२ कमिटीले नयाँ बर्ष २०८१काे शुभ अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम काे आयाेजना गरेकाे छ। सामुदायिक भवनबख्रीमा कार्यक्रम काे आयाेजना भएका थिए। विराटनगरमा विभिन्न ठाउँमा छरिएर रहेका यादव समुदायहरू बिच आपसी सद्भावभाव कायम गर्ने उद्वेश्यले शुभकामना आदानप्रदान कार्यक्रम काे आयाेजना गरिएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल यादव सेवा समितिका माेरङ जिल्ला अध्यक्ष महेश्वर यादव,अतिथिहरूमा नेपाल यादव सेवा समिति महानगरका अध्यक्ष विरेन्द्र यादव,महानगर सचिव राकेश राेशन यादव,जय नारायण यादव, याेगेन्द्र यादव, डा पुनम यादव,सियाराम यादव,लगायतका व्यक्ति हरूले शुभकामना मनतव्य राखेका थिए। नेपाल यादव सेवा समिति विराटनगर १२ को कमिटी का अध्यक्ष मुगालाल यादवकाे अध्यक्षतामा सम्पन्न भएका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]