मधेशी स्वास्थ्य कर्मी फोरम अध्यक्ष सम्मानित

Logo
प्रकाशित बुधबार, जेठ ०९, २०८१

विराटनगर जेष्ठ ८गते मधेशी स्वास्थ्य कर्मी फोरम नेपाल कोशी अस्पताल इकाई समितिको अध्यक्ष भुवनेश्वर साहुको अध्यक्षता मा मधेशी स्वास्थ्य कर्मी फोरम नेपाल को केन्द्रिय अध्यक्ष कृष्ण लाल यादवलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम कोशी अस्पताल इकाई समितिकोआयाेजनामा समपन्न भएका थिए। कार्यक्रमका प्रमुख अतिथि मधेशी स्वस्थ्यकर्मीफोरम नेपालका कन्द्री अध्यक्ष कृष्ण लाल यादवलाई बधाई तथा शुभकामना व्यक्त गरेकाथिए। मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएकाे थियाे। कार्यक्रमका विशिष्ट अतिथि प्रमुखका काेशीअञ्चलअस्पतालका नर्सिङ प्रशासक मन्जु यादव मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय सदस्य जयकृष्ण यादव कोशी प्रदेश कोषाध्यक्ष राम अवतार यादव, नि जि सहसचिव राजेन्द्र प्र साह प्रशासन छेदी मंडल, स्टोर सन्तोष तिमसिना लगायतको उपस्थितिरहेकाेथियाे। मधेशी स्वस्थ्यकर्मीफोरम नेपालका कोशी अस्पताल इकाई समितिका सचिव विरेन्द्र यादवले कार्यक्रम सञ्चालन गरेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]