 विराटनगर ।नेकपा एमाले विराटननगर महानगर संगठन कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ  ।                आज विराटनगर स्थित पार्टी कार्यलयलमा आयोजित कार्यक्रममा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका थिए ।

एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ ईञ्चार्ज जीवन घिमिरेले नव निर्वाचित  मिटीलाई सपथ ग्रहण गराउनु भएको  ।
सपथग्रहणमा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा , कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर ईञ्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरूले नवनिरर्वाचित कमिटीलाई शुभकामना व्यक्त गर्नु भएको हाे ।
          
 जिल्ला संगठन कमिटीको तेस्रो पदाधिकारी बैठकले असोज ९ गते रोहित कोइरालाको नेतृत्वमा २०३ सदस्यीय महानगर कमिटी चयन गरेको थियो ।