कान्तिपुर कलेजमा विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Logo
प्रकाशित सोमबार, साउन ०६, २०८२

विराटनगरस्थित कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सामाजिक उत्तरदायित्वको सन्तुलनमा ध्यान दिन आग्रह गरे।

“व्यक्तित्व विकासका लागि ८० प्रतिशत समय अध्ययनमा र २० प्रतिशत समय सामाजिक कार्यमा समर्पित गर्न सक्नु जरुरी छि

कलेजका प्रिन्सिपल भुवन नेपालका अनुसार यस वर्ष विज्ञान संकायमा ४०५, व्यवस्थापन संकायमा ५१० र होटल व्यवस्थापन संकायमा १५० जना विद्यार्थी भर्ना भएका छन्। कुल १ हजार ६५ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएको जानकारी उनले दिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]