 
   
भोजराज घिमिरे । मोरङ चेम्बर अफ कमर्सको आयोजनामा शुभकामना  तथा सम्मान कार्यक्रम सम्पन्न  भएकाे छ।
मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा  शुभकामना तथा स्वागत सम्मानको कार्यक्रमको आयोजना गरियो । चेम्बरका अध्यक्ष श्री यादब पोखरेलको सभापतित्व र कोशि  प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष  शुरेसमान श्रेष्ठको प्रमुख आतिथ्यता  विशिष्ट अतिथिका रुपमा आन्तरिक राजस्व कार्यल बिराटनगर का भुपालराज शाक्य ले गर्नु भको थियो ।    कार्यक्रममा  विशिष्ट अतिथि  आन्तरिक राजस्व कार्यालय बिराटनगर का  प्रमुख भुपालराज शाक्य लाइ माया को चिनु दिइएर स्वागत गरि   सम्मान गरिएको थियो ।
कार्यक्रम मा प्रतिश्ठित उधोगि व्यावसायिक समाजसेवी    फूलकुमार लालबानी,औद्योगिक सल्लाहकार कृषि विज्ञ सुमन भगत र  पत्रकार भोजराज घिमिरेलाई सल्लाहाकर मा मनोनयन गरिएको थियो ।                                          प्रमुख अतिथ्यति  नेपाल चेम्बर अफ कमर्सका कोशि प्रदेश अध्यक्ष शुरेसमान श्रेष्ठ  ले  सबै भन्दा पुरानु सस्था भएको र अहिले ७ प्रदेश मै संगठन बिस्तार भएको जान्कारी दिनु भयाे।                                          विशिष्ट अथिति आन्तरिक राजस्व कार्यालय बिराटनगर का  प्रमुख भुपालराज शाक्य ले चाडैनै संघ , सस्था , ब्यापारी हरु सग मिलेर हाते मालो गरि नयाँ कर निति बारे  कर शिक्षा कार्यक्रम गर्न्ने बिश्वास   व्यक्त गरेका थिए ।                              कार्यक्रम का सभापति मोरङ चेम्बर का अध्यक्ष यादव पोखरेल ले आन्तरिक राजस्व कार्यलय ले ब्यापारी ,संघ, सस्थ हरु सग हातेमालो गरि मिलेर करमुलक शिक्षाको कार्यक्रम गर्न्न जरुरी छ भनि जोड दिनुभयो। कार्यक्रम को  स्वागत मन्तब्य शिब प्रसाद  रिजल ले गर्नु भएको थियो । 
