जेन–जी समूहको पत्रकार सम्मेलन, सुशिला कार्कीलाई कार्यकारी प्रमुखमा प्रस्ताव

Logo
प्रकाशित बिहिबार, भाद्र २६, २०८२

विराटनगर, बिहीबार – जेन–जी युवा पुस्ताको समूहले विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनका कारण वातावरण केही तनावग्रस्त बनेको बताइएको छ।

दीपल बन्जरा र जमसेद नेतृत्वको समूहले अब बन्ने अन्तरिम सरकारको कार्यकारी प्रमुखमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम प्रस्ताव गरेका छन्।

समूहले अघि सारेका प्रमुख मागहरूमा राजनीतिक दलबाट सांसद भइसकेका व्यक्तिले पुनः चुनाव लड्न नपाउने, राजनीतिक दलका भातृ संगठनमाथि प्रतिबन्ध लगाउने तथा राजनीतिक दलका संघ–संगठनलाई खारेज गर्नुपर्ने रहेका छन्।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]