स्वास्थ्य मन्त्री लिम्बू द्वारा पदभार ग्रहण

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

विराटनगर । प्रदेश१ की स्वास्थ्य मन्त्री निर्मला लिम्बूले आज पदभारमन्त्री ग्रहण गर्नु भएकाे हाे। मन्त्री लिम्बूले आज मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएकाे छ। भने पुर्व स्वास्थ्य मन्त्री जयराम यादव, जसपा पार्टी का माेरङ जिल्ला अध्यक्ष राजकुमार यादव , महिला नेतृ सदिना खातुन,विनिता सिंह ,विराटनगर महानगर कमिटी का उपाध्यक्ष माे ०नसरूल,रन्जु वर्मा लगायत का नेता हरूकाे उपस्थिती रहेका थिए। भने स्वास्थ्यकर्मी फाेरम नेपालका पुगेका सबै जनाले मन्त्री लिम्बुलाई शुभकनमन दिईका थिए।
जनता समाजवादीकी निर्मला लिम्बुले यक्थुम लिम्बु भाषामा शपथ ग्रहण गरेका थिए ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]