विराटनगर ।अशाेज ५गते।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) विराटगर महानगर कमिटी मोरङले विराटनगरमा विरोध जनाएको छ ।राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध प्रदर्शन गरिएको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले देश काे राष्ट्रपति भएर पार्टी काे काम गरिरहेकाे उनले अाराेप लगाए अध्यक्ष यादवले सडक अान्दोलन बाट नागरिक ता बाट बन्चिसंत नागरिकहरूको नागरिकता पाउने पर्ने उनले बताए।नभए कडा अान्दोलन गर्ने उदघाेस गरेको थिए ।सदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेको हुनाले आलोचना भइरहेको छ।
उनीहरूले ुअरू केही जान्दैनौ, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौ, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कू’ को घोर विरोध गर्दछौं, विद्या तिमी को हौ चिन्दैनौं, शितल निवास राख्दैनौु एमाले काे राष्ट्रपति हामीले मानदेनाै ।जस्ता नारासहित प्रदर्शन पनि गरेका थिए। साे कार्यक्रम मा जसपाका केन्द्रीय सदस्यीय दिनेश शाह ,मृत्युुजय झा, कुनता राई , महेशवर यादव, अमृत महताे, सदिना खातुन, नगर सचिव राम चन्द् यादव सहसचिव विकास मन्डड लगायका नेता तथा कर्याकर्ता हरूकाे उपस्थिति रहेका थिए।