स्पष्टीकरण यसपछिको निर्णयले ठूलै भूकम्प आउनमा शंका

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

विराटनगर – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूले आचारसंहिता पालना नगरेकोमा असन्तुष्टि जनाएका छन् विराटनगरमा आयोजित सञ्चार माध्यम अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले कानुन बमोजि साेधिने स्पष्टीकरण  मा  । प्रमुख निर्वाचन आयुक्त थपलियाले गत स्थानीय तह निर्वाचनमा देखिएका समस्यालाई आयोगले यसपटक सम्बोधन गर्ने उदेश्यले निर्वाचन कानुनको पालनामा केही कडाइ गरिएको जानकारी दिए ।उनले मिडियाकै कारण आयोग बलियो भएको बताए । मिडियामा आएको कुरा पहिले भेरिफिकेशनको प्रक्रिया अघि बढाएको बताए । स्पष्टीकरण सोध्नुलाई कारबाही गरेको भनेर बुझ्न नहुने, बरु कारबाहीको प्रक्रिया शुरु भएको भनेर बुझ्नु पर्नेउनले वताए ।आयोगले निर्वाचनलाई पद, पैसा, पहुँच र प्रलोभन मुक्त बनाउन खोजेको स्पष्ट पार्दै कुनै पनि दलले निर्वाचनलाई फगत निर्वाचन भनेर बुझ्न नहुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए का छन्। स्पष्टीकरण सोध्नुलाई कारबाही गरेको भनेर बुझ्न नहुने, बरु कारबाहीको प्रक्रिया शुरु भएको भनेर बुझ्नु पर्ने बताएका छन् ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]