जनता समाजवादी पार्टी नेपाल् द्वारा चुनावी प्रचारप्रसारमा तिब्रता
मुकेश यादव
बिराटनगर , कार्तिक २९
जसपा र एमाले काे सयुत्त रूप मा जिल्लामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।यादव काे क्रेज बढदे गरेको हाे।जसपा अध्यक्ष
यहि मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा क्षेत्र न ५काे प्रतििनिधि प्रतिनिध सभा सदस्यीय पदका उमेदवार राज कुमार यादव र प्रदेश सभा सदस्यका ५क का उमेदवार सन्ताेष शाहले निर्वाचन क्षेत्रमा चुनावी गतिविधिलाई तिब्रता दिएको बताउनु भएको छ ।साे पार्टी ले क्षेत्र ५ काे प्रतिनिध सभा सदस्यीय पदका उमेदवार राज कुमार यादव र प्रदेश सभा सदस्यीय ख पदका लागि जय राम यादव रहेको छ भने क्षेत्र ४ ख का उमेदवार सजय सिहकाे उमेदवारी रहेकाे छ।
जिल्लाको समग्र विकास,भ्रष्टाचार नियन्त्रण , संविधान संशोधन, नागरिकता बिधेयक, समाजमा सुशासन कायम गर्न, कृषि क्षेत्रको समग्र बिकास र किसानको समस्या समाधान लगायत जेष्ठ नागरिक र असहाय बालबालिकाको संरक्षण र ब्यवस्थापन , निशुल्क शिक्षा तथा स्वास्थ्यमा पहल ,छाडा पशु चौपाया र फोहोर ब्यवस्थापनको लागि आफ्नो उम्मेदवारी परेको भन्दै यादवले मङ्सिर ४ मा हुने निर्वाचनमा जसपापार्टी काे छात चिन्हमा मतदान गर्नअाग्ह गरेका छन्
आफुहरुले अहिले जिल्लाका अधिकांश भुभागमा गरेका चुनावी भेटघाट कार्यक्रममा आफ्नो पार्टी प्रती जनताको लहर बढ्दै गएको बताउनु भएको छ । पछिल्लो समयमा जनतामा आफ्नो पार्टी प्रती विश्वास बढ्दै गएको र माेरङ जिल्लाबाट क्षेत्र न ५का जनताले आफुहरुलाई विजयी गराउने विश्वास व्यक्त गर्नु भएको छ ।नेता यादकाे दिन जनताकाे सेवामा ने दिन वितने गरेको स्थानीय हरू वताउ छन् यश क्षेत्रका जनप्रतिनिधिले केहि काम नगरेका कारणले जनप्रतिनिधि प्रती वितृष्णा बढदेगएकाे स्थानीय वासिहरूकाे भनाई रहेकने छ।भने याद प्रती सानुभुति बढदेगएकाे स्थानीय मतदाताहरूकाे भनाइ रहेकाेछ।
लामो समयसम्म जिल्लामा विभिन्न सामाजिक कार्यमा आवद्ध हुन भएकाे नेता यादले देशको निकास दिन सक्ने जसपा पार्टी नै भएकाे बताउनु भएककाेछ। सयुत्त उमेदवार हरू ने जितने उनले दावी गरेका छन्् भने विराटनगर वडा न१३,१४,१५,१६,१७, र जहदा गाउपालिका, धनपाल, रगेलि लगायका स्थान मा घरदैलो गरदै अाएकाे छ।