प्रतिनिधि सभा सदस्य पदका उमेदवार मुर्मु प्रती आकर्षण वढदै।

Logo
प्रकाशित बिहिबार, मंसिर ०१, २०७९

मोरंग क्षेत्र नं. ५ प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार परमेश्वर मुर्मु र प्रदेशसभा सदस्य तर्फ ५(क) का उम्मेदवार अनिल कुमार झा प्रदेशख तर्फ सभा सदस्यअान्दलाल यादव काे चुनाव चिन्ह हर्न ाछाप मा मतदाताका आकर्षण बढ्दै गई रहेका छन् ।पुराना पार्टी र पुराना नेताहरुप्रति चासो नदिई जातीवाद, नातावाद र पैसावादमा लागेका कारण ती उम्मेदवार प्रति जनताको वितृषण बढेको कारण जनमत नयाँ पार्टी भएको र जनमतका उम्मेदवारहरु नयाँ अनुहार भएकाले जनमत पार्टी जनतको एकमात्र आशाको केन्द्र विन्दु भएकोले मतदात जनमतका पक्षमा हुने प्रतिनिधीसभा सदस्य उम्मेदवार मुर्मुकाे दावी रहेकाे छ ।हरेक घरमा एक रोजगारी, किसान समस्या समाधान, भ्रष्टाचार मुक्त देश, शिक्षलाई निःशुल्क गुणस्तरीय बनाउन, सर्वसुलभ र निःशुल्क स्वास्थ्य, प्रत्यक्ष लोकतन्त्र, राईट टु रिकल र राईट टु रिजेक्टको लागि, देशको आर्थिक वृद्धि दर १० प्रतिशत पु¥याउन, देशमा आर्थिक क्रान्ति र आमुल परिवर्तको लागि, न्युनतम बिजुली र पानी बिल फ्रि गर्नका लागि, १० करोड वृक्षा रोपनका लागि, डिजिटन सरकार वनाउनका लागि, महिला सुरक्ष र सशक्तिकरणका लागि बैज्ञानिक र दिगो पूर्वाधार विकासका लागि, आइएलओ १६९ कार्यान्वनका लागि जनमत पार्टीलाई अमुल्य मत दिई विजय गराउन आवश्यक रहेको प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार परमेश्वर मुर्मुको भनाई रहेकाे छ ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]