विराटनगर मंसिर ३गते नेपाली काँग्रेस १ नं प्रदशका कोषाध्यक्ष आफुलाई कसैले पनि नजरबन्दमा नराखेको र यस्तो अफवाहमा नलाग्न नेपाली काँग्रेस १ नं प्रदशका कोषाध्यक्ष राजेश गुप्ताले विराट प्रेसालाई ताएका छन् । यस विषयमा जानकारी गराँउदै , प्रहरीका एक अधिकृतले भने , घटना केहि भएको छैन् , यस्लाई चुनावलाई लक्षित मात्र बनाइएको छ । मोरङ क्षेत्र नं ५ (ख) का लागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले उमेदवारी दिएका छन् भने जनता समाजवादी पार्टीको तर्फबाट १ नं प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका जयराम यादबले उमेदवारी दिएका छन् । आज मलाई नजरबन्दमा राखेको विषयमा कुनै सत्यता नभएको बताएका छन् । , म अमृत अर्याललाई सघाउन लागेका नेता हुँ ।उनले बिभिन्न कार्यक्रमहरु समेत गई गठबन्धन दलका उमेदवाहरुका लागी मत मागिरहेका थिए । नेता राजेश गुप्ताले पार्टीको निर्देश्नलाई मान्दै खुल्ला रुपमा अमृत अर्याललाई सघाउदै आएका छन् ।