मधेशी स्वास्थ्यकर्मी फाेरम नेपालकाेअध्यक्षमा ःयादव

Logo
प्रकाशित शनिबार, चैत्र २५, २०७९

विराटनगर चैत्र २५ गते मधेशी स्वास्थ्यकर्मी फाेरम नेपाल माेरङकाे तेस्रो जिल्ला अधिवेशन बिराटनगरमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले स्वास्थ्यकर्मी फाेरमकाे अध्यक्षमा पप्पु कुमार यादव सहित ९ सदस्यीय समिति निर्वाचित गरेको छ। त्यसै गरि उपाध्यक्षद्वयमा प्रेम लिम्बू , मनिषा देव, सचिबमा हरिनन्दन साह, सह सचिवमा रामनाराय यादव, काेषाध्यक्षमा रन्जु मेहतालाई निर्वाचित भएका छन् ।
सदस्यहरूमा भने किशोर कामत,सदेवसुनरी यादव,पुनम कुमारी कर्ण लगायतलाई निर्वाचित गरेको छ । फाेरमकाे तेस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पप्पु यादव सहित नाै सदस्य समिति निर्वाचित भएकाे हाे।

अधिबेशन का प्रमुख अतिथि जसपा नेपालका जिल्ला सदस्य महेश्वर यादवले आफनाे धारणा राखेका थिए।
विष्ट अतिथि स्वास्थ्यकर्मी फाेरमका केन्द्रीय महासचिव कृष्ण लाल यादव ,स्वास्थ्यकर्मी फाेरमका प्रदेश अध्यक्ष हरिशंकर साह,अतिथि हरूमा आयुर्बे स्वास्थ्यकर्मी अध्यक्ष बेजनाथ साह, समाजवादी विद्यार्थी का माेरङ अध्यक्ष महेश यादव,विद्यार्थी नेता अरविन्द मण्डल ,प्रेस मञ्च नेपाल का माेरङ मुकेश कुमार यादव,लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेका थिए।भने राज कुमार दासकाे अध्यक्षतामा सम्पन्न भएका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]