मोरङमा तीन सञ्चारकर्मी सम्मानित।

Logo
प्रकाशित आइतबार, बैशाख २०, २०८३

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक र केन्द्रीय सदस्य कमल रिमालको आयोजनामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा मोरङमा तीन सञ्चारकर्मी सम्मानितभएकाे छ।
केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मानपत्र प्रदान गरिएको थियो। उक्त अवसरमा प्रदेश प्रमुख खापुङले पत्रकारहरूले राष्ट्रिय एकता सुदृढ बनाउँदै समाजमा सद्भाव कायम राख्न जिम्मेवार ढंगले कलम चलाउनुपर्ने सुझाव दिए।
त्यस्तै, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्कालगायत वक्ताहरूले सञ्चारकर्मीहरूको भूमिकाले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे।
कार्यक्रममा महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष विक्रम लुइँटेल मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेल, महासंघकी मोरङ अध्यक्ष सुशीला पाठककाे अध्यक्षतामा सम्पन्न भएका थिए।भने विभिन्न सघ सगठनका अध्यक्ष तथा पदअधिकारी हरूकाे सहभागिता रहेका थिए

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]