मेट्रो अस्पताल विराटनगरमा पूर्वाञ्चलकै पहिलो मुटुरोग विशेषज्ञ वरिष्ठ फिजिसियन डा. ज्ञानेन्द्र गिरीद्वारा सेवा सुरु।

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०८३

विराटनगरस्थित मेट्रो अस्पतालमा पूर्वाञ्चलका अनुभवी मुटुरोग विशेषज्ञ तथा वरिष्ठ फिजिसियन डा. ज्ञानेन्द्र गिरीले औपचारिक रूपमा सेवा सुचारु गर्नुभएको छ।

मुटुरोगको उपचार क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा. गिरीको आगमनसँगै अस्पतालले मुटु तथा अन्य जटिल रोगहरूको विशेषज्ञ सेवा थप प्रभावकारी रूपमा प्रदान गर्ने जनाएको छ।

अस्पतालले २४सै घण्टा आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]