 विराटनगर  निर्वाचन  आयाेग का पुर्व  प्रमुख आयुक्त  अयाेधि प्रसाद यादव काे प्रमुख आतिथ्यमा प्रथम बार्षिक साधारण सभा तथा जग्गाको  अनार्वरण कार्यक्रम सम्पन्न  भएकाे छ।    यादव   सेवा समिति विराटनगर १२ नम्बर वडाकाे प्रथम सधारण सभा तथा जग्गाकाे  अनार्वरण कार्यक्रम एक समाहराेहका बिच विराटनगरमा सम्पन्न  भएकाे हाे।                              प्रमुख आयुक्त यादवले  यादव सेवा समितकाे भवन  निर्माण      काे उदेश्यले जग्गा दाता साेभित लाल यादव र  साेभितका  धर्म पत्नी  श्रीमती  चन्द्रमिला यादव यी दुवै जनालाई  दाेसल्ला र माला लगाई सम्मान गरेका थिए।                        गिफट१ताेला   सुनकाे  सिकडि  दिएर समम्मान गरेकाे हाे।                                    उक्त  कार्यक्रममा  बाेलदे आयुक्त  यादवले जग्गा  अनार्वरण  गर्दै    दाईजो प्रथा लाई समाजमा हटाउन सकिए महिलामाथि हुने दमन साेशन र महिला हिंसा  घटदेजाने उनकाे भनाई रहेकाे छ।                                                               समुदायमा गरिबी, अशिक्षा , दाईजो  प्रथा, समाजिक सस्कार अन्धविश्वास  बालविवाह ,वेराेजगारी विभेद  लगायत मुख्य  कारण रहेकाे  उनकाे भनाई रहेकाे थियाे।                           साे कार्यक्रम  काेशी प्रदेश पुर्व स्वास्थ्य मन्त्री  जय राम यादव ,प्रदेश सभा स्दस्य  रामदेव  यादव  मेयर  प्रत्यासि उमेश यादव, वडा न १२का वडाअध्यक्ष  हिरालाल काम   नेता भाेगेन्द्र यादव ,काेशि अस्पताल का नर्सिङ  प्रमुख मञ्जु  यादव, डा . अमरेन्द्र यादव,लगायत का व्यक्तिहरूकाे उपस्थिति रहेका थिए।                                                रमान्द यादव काे अध्यक्षतामा कार्यक्रम शनिबार सम्पन्न  भएका थिए।