नेपाल यादव सेवा समिति मोरङद्वारा आयोजित वनभोज कार्यक्रम सुनसरीको वर्जुतालमा सम्पन्न

Logo
प्रकाशित आइतबार, माघ ०५, २०८२

विराटनगर। नेपाल यादव सेवा समिति मोरङद्वारा आयोजित वनभोज कार्यक्रम सुनसरीको वर्जुतालमा सम्पन्न भएको छ।
समितिका अध्यक्ष महेश्वर यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका सदस्यहरू, अगुवाहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम आपसी सद्भाव, एकता र भाईचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएका छन्।

उक्त कार्यक्रममा नेपाल यादव सेवा समिति विभिन्न तहतपकाका समतिहरू र यादव समुदायको उल्लेखनीय सहभागीता रहेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]