सुनसरीको प्रहरी कार्यालय परिसरभित्र निर्माणाधीन मन्दिरको काम अहिले तीव्र गतिमा अघि बढिरहेको छ। ‎

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०८३

‎विराटनगर ।करिब डेढ वर्षअघि नै मन्दिर स्थापना गरिए पनि विभिन्न कारणले बीचमा निर्माण कार्य रोकिएको थियो। पछिल्लो समय गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण जनप्रतिनिधि तथा सम्बन्धित पक्षको सहयोग र चासो बढेसँगै मन्दिर निर्माण कार्यले पुनः गति लिएको हो।

‎कार्यालय प्रमुखले समेत मन्दिर निर्माणलाई प्राथमिकताका साथ ध्यान दिँदै आवश्यक समन्वय र सहजीकरण गरेपछि काम थप तीव्र रूपमा अघि बढिरहेको जनाइएको छ।

‎आगामी दसैँलाई लक्षित गर्दै मन्दिरमा घटस्थापना तथा विधिवत् रूपमा मूर्ति स्थापना गर्ने तयारी भइरहेको छ।

‎मन्दिर निर्माणमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ।
‎साे जानकारी मन्दिर निर्माण समितिले जनाएको छ भने मन्दिरकाे डिजाइन बर्जु गाउँपालिका प्राविधिक रन्जन जयस्वालले गरेकाथिए।

‎आगामी दसैँलाई लक्षित गर्दै मन्दिरमा घटस्थापना गरी विधिवत् रूपमा मूर्ति स्थापना गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
‎मन्दिर निर्माणमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति निर्माण समितिले आभार व्यक्त गरेको छ।
‎मन्दिरको डिजाइन बर्जु गाउँपालिकाका प्राविधिक रञ्जन जयस्वालले गरेका हुन्।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]